
माइतीघरको सडकमा प्रचण्ड-माधवको धर्ना
Onनेकपाको प्रचण्ड–माधव समूहले माइतीघर मण्डलाको धर्नालाई आइतबार पनि जारी राखेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत सो समूहले ४ दिन अघिदेखी शुरु गरेको धर्नालाई आजपनि निरन्तरता दिएको हो । तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी गरिएको धर्ना कार्यक्रममा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, विघटित…