
महेन्द्रनगरमा प्रहरीकै स्कटीङमा सरकारी कार्यालय बन्द
Onअगाडी प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकता र पछाडी प्रहरीको स्कटीङमा जिल्ला स्थित सरकारी कार्यालय बन्द गरीएका छन्। प्रचण्ड–नेपाल समूहले बिहिबार गरेको आमहड्ताल तथा विरोध कार्यक्रम अन्र्तगत कञ्चनपुरका सरकारी कार्यालय बन्द गरीएका हुन्। जिल्ला स्थीत कृर्षी ज्ञान केन्द्र, भूमीसुधार तथा मालपोत कार्यालय, नापी…