
क्रान्तिकारी माओवादीद्धारा जनसमुदायमा अपिलसहित १५ बुँदे प्रेस बिज्ञप्ती जारी
Onकाठमाडौं ,बैशाख, ६ । कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनकै बीच नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को स्थायी समितिको बैठक सम्पन्न भएको छ । बैठकले महामारी नियन्त्रणका सन्दर्भमा ओली नेतृत्वको सरकारले हददर्जाको गैरजिम्मेवारीपन प्रदर्शन गरेको भन्दै त्यसको विरोध एवम्…