
एमसिसी अनुमोदन नगर्न माग गर्दै सभामुख :अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र
Onकाठमाडौं माघ २८ , नेपापा (क्रान्तिकारी माआवादी) पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ। सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा…