क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन नेवि संघ र अखिल क्रान्तिकारीद्वारा निर्वाचन परिचालक कमिटी
Onकञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि विद्यार्थी संगठनले निर्वाचन परिचालन कमिटि विस्तार गरेको छ । काँग्रेस निकट नेवि संघ र माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त…










