पुर्वमन्त्री एनपी साउद भन्छन, ‘५ वर्षमा सडक बनाउन सकेन भने फेरी मत माग्दैन’
Onकञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २बा लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री एनपी साउदले गरेका बाँचा पूरा गर्न नसके पाँच वर्षपछि मत माग्न नआउने बताएका छन । आइतबार कृष्णपुर नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै उनले दुई वटा सडक…










