हामी सधै जनताकै साथमा छौँ, हुनेपनि छौँ ः बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३(क)का उम्मेदवार भट्ट
Onकञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले आफुहरु विगतमा पनि अहिले र भोलीपनि जनताकै साथमा रहने विश्वासल व्यक्त गरेका छन । भीमदत्त नगरपालिका ३ तिलकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा सदस्यका…










