संघियता नचाहनेहरुले नै प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागी हुनुु संघियताकालागी खतरा छ ः नेता भट्ट
Onमहेन्द्रनगर । लोकतान्त्रीक वाम गठबन्धनको चुनावी सभालाई सम्बोन्धन गर्दै नेपाल कम्यíट पार्टी (माओवादी केन्द्र)का जिल्ला इन्र्चाज तथा निर्वाचन क्षेत्र नं. ३ (१)को प्रदेश सभाको साझा उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले संधियता नचाहने शक्तीहरुले अहीलेको संविधान र व्यवस्था नचाहेको आरोप लगाउनु भएको छ ।…










