जिल्लाको दक्षिणी भुगोलबाट एक्ला युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा
Onकेशव थापा कञ्चनपुर, कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की यतिबेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा व्यस्थ छन । आउँदो शनिबार २१ भदौँमा हुन लागेको निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको निर्वाचनका लागि युवा निर्माण व्यवसायी कार्की जिल्ला मुकाममा व्यस्थ रहेका हुन ।…










