
एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता
Onकाठमाडौं। नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीच एकता भएको छ। परिषद्का संयोजक साध्यबहादुर भण्डारीलगायतका नेताहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार स्वागत गरे। वाम एकता संवाद कार्यदलले काठमाडौंमा आयोजना गरेको पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावदेखि चुनावको गोलचक्करमा…