मोहन वैद्य र प्रचण्डबिच भेटघाट राष्ट्रघाती एमसीसी पास नगर्न वैद्यको सुझाव
Onकाठमाण्डौं ,फाल्गुन १० । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादीं)का महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बीच लामो समय पछि भेटघाट एमसीसीबारे छलफल भएको छ ।‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती…










