राष्ट्रिय सभा उम्मेदवार छान्दै कांग्रेस

राष्ट्रिय सभा उम्मेदवार छान्दै कांग्रेस

On

काठमाडौं । नेपाली कांग्रेसले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवार चयन गर्ने’दयगत आजबाट औपचारिक रूपमा छलफल सुरु गरेको छ । कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार चयन तथा निर्वाचनमा अन्य दलसँग हुने गठबन्धनलगायतका विषयमा छलफल गर्न सोमबारका लागि केन्द्रीय समिति…

भीमदत्त नगरसभाबाट २५ विधेयक पारित

भीमदत्त नगरसभाबाट २५ विधेयक पारित

On

भीमदत्त नगरपालिकाको नगरसभाले २५ विधेयक पारित गरेको छ। आइतबार नगर सदस्यबाट आएका सुझावलाई समेट्दै विधेयक पारित गरिएको हो। नगरपालिकाका प्रवक्ता हिमाल चन्दका अनुसार नगर सदस्यहरूलाई विधेयक अध्ययनका लागि एक साताको समय दिइएको थियो। ‘नगर सदस्यले विधेयक अध्ययन गरी नगरसभामा सुझाव पेश गर्नु…

माओवादी केन्द्रको पदाधिकारीको टुङ्गो आज लाग्ने

माओवादी केन्द्रको पदाधिकारीको टुङ्गो आज लाग्ने

On

काठमाडौं-पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै आठौँ महाधिवेशन सकिएको छ । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको…

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

On

बझाङ,१८ पुस । दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाहरूको स्थलगत अवलोकन गरी संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ पुगेको छ। टोलीले शनिबार एक अन्तरक्रिया कार्यक्रम गरी जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामहरूलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस…

मौलिक संस्कृतिलाई भुल्नु हुँदैन : प्रदेश प्रमुख जोशी

मौलिक संस्कृतिलाई भुल्नु हुँदैन : प्रदेश प्रमुख जोशी

On

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले आफ्नो मौलिक संस्कृतिलाई भुल्न नहुने बताएका छन् । बाजुरेली सेवा समाज धनगढीले आयोजना गरेको भुवा पर्व तथा देउडा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । “हामी जतिसुकै विकासको क्रममा अगाडी बढेपनि हामीले हाम्रो संस्कृतिलाई भुल्नु…

समाज रूपान्तरण गर्न किशोर किशोरीलाई साप्ताहिक कक्षा

समाज रूपान्तरण गर्न किशोर किशोरीलाई साप्ताहिक कक्षा

On

कैलालीको गौरीगंगा नगरपालिका ११ मा किशोर किशोरीको जीवनमा आउने विभिन्न परिवर्तन र सही समयमा निर्णय तथा सिपको प्रयोग गर्ने रूपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक आत्मा रक्षा साप्ताहिक कक्षा सुरु भएको छ । किशोरावस्थामा हुने शारीरिक मानसिक तथा संवेगात्मक भावहरूको समग्र सकारात्मक…

माओवादी महाधिवेशन : राति ८ बजदेखि उमेदवारी दर्ता

माओवादी महाधिवेशन : राति ८ बजदेखि उमेदवारी दर्ता

On

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । शनिबार अपराह्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार शनिबार राति ८ देखि साढे १० बजेसम्म उमेदवारी दर्ता गर्ने समय तोकिएको छ ।…

महेन्द्रनगरमा ४० वर्ष पछि भुवा भुस्सा पर्व मनाइँदै

महेन्द्रनगरमा ४० वर्ष पछि भुवा भुस्सा पर्व मनाइँदै

On

महेन्द्रनगर । भीमदत्त नगरपालिका –७ हल्दुखालमा ४० वर्षपछि भुवा भुस्सा पर्व मनाइने भएको छ । संस्कृतीको जगेर्ना गर्न सिद्ध सामुदायीक सेवा समितीले पुर्वसंध्यामा पत्रकार सम्मेलनको आयोजना गरि जनसेवा माविमा भुवा भस्सो खेलिने जनाएको हो । पुष १८ गते देखी भुवा भस्सो खेलिन…

अनलाइनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी भैरहेको छ : सञ्चारमन्त्री

अनलाइनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी भैरहेको छ : सञ्चारमन्त्री

On

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताएका…

कञ्चनपुरमा छैटौं थारू राष्ट्रिय साहित्य सम्मेलन फागुन दोस्रो साता

कञ्चनपुरमा छैटौं थारू राष्ट्रिय साहित्य सम्मेलन फागुन दोस्रो साता

On

महेन्द्रनगर । छैटौं थारू राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरको कृष्णपुर नगरपालिका९६ सिंहपुरमा आयोजना गरिने भएको छ। फागुन १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ। कञ्चनपुरका नौ वटै स्थानीय तह…