बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी गठन

बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी गठन

On

बैतडीः नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन्। नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिए। सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ।…

महाकाली अस्पतालमा राशन ठेक्कामा अर्को फण्डा :

महाकाली अस्पतालमा राशन ठेक्कामा अर्को फण्डा :

On

कञ्चनपुर, । महाकाली अस्पतालमा राशन ठेक्कामा अर्को फण्डा मच्चिएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ का लागि आब्हान गरिएको राशन ठेक्कामा फण्डा मच्चिएको हो । महाकाली अस्पतालका कर्मचारीले आफन्तलाई ठेक्का दिलाउनका लागि चलखेल गरेका छन । भीमदत्त नगरपालिका २उल्टाखामका स्थानीय नविन शाहले…

सुदूरपश्चिम सरकार भ्रष्टाचारमा लिप्त भयो–महर

सुदूरपश्चिम सरकार भ्रष्टाचारमा लिप्त भयो–महर

On

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । आफ्नो पार्टीका कार्यकर्तालाई मात्र लाभ गर्ने कार्य गरिरहे गठवन्धनको बारेमा सोच्नुपर्ने बताएका हुन् । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य…

पुर्नवासमा सशस्त्रका सईले तस्करबाट ५० हजार घुस लिएको आरोप

पुर्नवासमा सशस्त्रका सईले तस्करबाट ५० हजार घुस लिएको आरोप

On

महेन्द्रनगर ।कञ्चनपुरमा सशस्त्र प्रहरीका सईले तस्करबाट ५० हजार घुस लिएको आरोप लागेको छ । पुनर्वास नगरपालिकामा रहेको आपताल बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र चन्दले एक तस्करबाट ५० हजार घुस लिएको आरोप लागेको हो । शनिबार साँझ भारतीय बजार बसहीबाट मोटरसाइकलमा हार्डवेयरका…

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको यस्तो छ कार्यतालिका

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको यस्तो छ कार्यतालिका

On

काठमाडौं-प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाँदैछन् ।  देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन्…

सामाजिक विकास मन्त्रालयको सचिवमा जोशी

सामाजिक विकास मन्त्रालयको सचिवमा जोशी

On

सरकारले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी स्वास्थ्य सेवा तर्फकी ११औं तहकी रीता भण्डारी जोशीलाई दिएको छ। उनलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो। जोशी केही समयअघि स्वास्थ्य मन्त्रालयको…

भीमदत्त–१६ को वडा कार्यालय भवन उद्घाटन

भीमदत्त–१६ को वडा कार्यालय भवन उद्घाटन

On

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन्। नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजनासहित संरचना निर्माणलाई प्राथमिकताका साथ अघि…

दोधारा चाँदनी : माओवादी केन्द्र नगर अध्यक्षमा कुमाल

दोधारा चाँदनी : माओवादी केन्द्र नगर अध्यक्षमा कुमाल

On

दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक कार्यमा प्रहर देखिएका भिम कुमाल नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्षमा चयन भएका छन् । माओवादी केन्द्र दोधारा चाँदनीको प्रथम भेलाबाट अध्यक्षमा सामाजसेवी भिम कुमाललाई सर्वसम्मतबाट चयन भएका हुन् । उपाध्यक्षमा टिका बहादुर बिक,…

‘लेखराज भट्ट पनि माओवादीमा फर्किएकाले एकै छिनको कार्यक्रम भन्दै टिका लगाईदिए’

‘लेखराज भट्ट पनि माओवादीमा फर्किएकाले एकै छिनको कार्यक्रम भन्दै टिका लगाईदिए’

On

कञ्चनपुर, । आइतबार नेकपा एमालेले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा पार्टी प्रवेस कार्यक्रममा माओवादी र काँग्रेसका केही स्थानीय नेता कार्यकर्ता एमाले प्रवेस गरे । एमाले प्रवेस गरेका केही माओवादी नेता कार्यकर्ता पुन माओवादीमा फर्किएका छन । उनीहरुले एमाले नेता कार्यकर्ताले झुक्याएर आफुहरुलाई…

सुप विश्वविद्यालयमा कमाईखाने भाँडो बनाउने प्रवृति : अनेरास्ववियू

सुप विश्वविद्यालयमा कमाईखाने भाँडो बनाउने प्रवृति : अनेरास्ववियू

On

कञ्चनपुर, । नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालय कमाईखाने भाँडो बनाउने प्रवृति हावि भएको ठहर गरेको छ । विश्वविद्यालयका बेथिति बिरुद्धमा आन्दोलनरत अनेरास्ववियूले केही पदाधिकारी एव व्यक्तिले कमाईखाने भाँडो बनाउने काम गरेको ठहर गरेको हो । सोमबार अनेरास्ववियू कञ्चनपुरले महेन्द्रनगरमा…