
नेपाल समुहबाट फर्किएका माओवादीबाट आएकालाई पाखा लगाउने ओली पक्षको योजना !
Onकञ्चनपुर, । नेकपा एमालेले आज (शुक्रबार) कञ्चनपुर सहित देशैभरीका ७७ वटै जिल्लामा एकसाथ जिल्ला अधिवेशन गर्दै छ । वडा, पालिका र केन्द्रीय अधिवेशन गरेर फेरी जिल्ला अधिवेशन गरिरहेको एमाले अधिवेशनबाट जिल्ला नेतृत्व चयन गर्ने छ । शुक्रबार एक साथ पार्टी अध्यक्ष एव…