
बेदकोटका मेयर पार्टीको सचिवका लागी मैदानमा, भीमदत्तका ‘मेयर र पातल’ बिच टकराब
Onमहेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागी वीरबहादुर थापा पातल र भीमदत्तका मेयर सुरेन्द्र विष्ट बिच प्रतिस्पर्धा हुने भएको छ । सोमबार सम्म सहमति नजुटेपछि एमाले कञ्चनपुरको नेतृत्व चयनमा दुई पक्षको उम्मेदवारी देखिएको हो । बेदकोटका मेयर अशोक कुमार…