अमरगढीको नगर बस यत्तिकै थन्कियो
Onडडेल्धुराको अमरगढी नगरपालिकाको नगरबस सञ्चालनमा आउन सकेको छैन। करिब दुई महिनाअघि खरिद गरेको नगरबस सञ्चालनमा नआएको हो। नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुचारू गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले बताए। बस सञ्चालनको मापदण्डमा बस…










