
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज
Onआज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर मनाइँदैछ। यो दिवस प्रत्येक बर्ष डिसेम्बर १० तारिखका दिन मनाइन्छ। सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप दिवस मनाउने गरिएको हो। विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा…