माओवादी महाधिवेशन : राति ८ बजदेखि उमेदवारी दर्ता
Onकाठमाडौं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । शनिबार अपराह्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार शनिबार राति ८ देखि साढे १० बजेसम्म उमेदवारी दर्ता गर्ने समय तोकिएको छ ।…










