
समाजिक क्षेत्रमा होमिएका युवा बेदकोट नगरपालिका १०का वडाध्यक्षमा निर्वाचित
Onसमाजिक क्षेत्रमा होमिएका कञ्चनपुरका एक युवा नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका १०को वडाध्यक्षमा निर्वाचित भएका छन । शनिबार माओवादी केन्द्रको देशभरीका वडामा भएको सम्मेलन अन्तर्गत बेदकोट नगरपालिका १०मा भएको सम्मेलनबाट समाजिक क्षेत्रमा होमिएका युवा सागर सुनार अध्यक्षमा निर्वाचित भएका हुन । सहमतीय…