अखिल नेपाल क्रान्तिकारी महिला संघ भीमदत्तको अध्यक्षमा भट्ट
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल क्रान्तिकारी महिला संघ भीमदत्त नगरको अध्यक्षमा आनन्दी देवी भट्ट चयन भएका छन । बिहीबार महेन्द्रनगरमा अखिल नेपाल क्रान्तिकारी महिला संघको प्रथम नगर भेलाबाट अध्यक्षमा भट्ट चयन भएकी हुन । उपाध्यक्ष भागरथी विष्ट, हंसा कुमारी…










