कम्युनिष्ट आन्दोलनका इमान्दार नेता निरज नेकपा क्रान्तिकारी माओवादीमा पुनर्मिलन
Onलामो समय देखि कम्युनिष्ट आन्दोलन रहेका जनयुद्धमा देखि सकृय राजनितिमा रहेका नेता दिल बहादुर बिक निरज नेकपा ( क्रान्तिकारी) माओवादीमा पुनर्मिलन भएका छन । नेकपा विप्लव पार्टी ब्युरोमा रहेका इमान्दार कम्युनिष्ट नेता दिल बहादुर बिक निरजले नेकपा पार्टी त्याग गरेर नेकपा क्रान्तिकारीमा…









