निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष अवस्थीको घोषणा
Onकञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको भावि अध्यक्षका लागि निर्माण व्यवसायी पुष्पराज अवस्थीले उम्मेदवारी घोषणा गरेका छन । बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायी अवस्थीले संघको भावि नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन । संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका युवा निर्माण…










