एमाले प्रवेशको तयारीमा रहेका नेता सम्झाउँदै माओवादी केन्द्र, काठमाडौंमा छलफल जारी
Onकञ्चनपुर, भाद्र, १५ । नेकपा माओवादी केन्द्रले पार्टी छाडेर एमाले जाने तयारी रहेका नेताहरुलाई हतारमा काठमाडौं बोलाएर सम्झाउन थालेको छ । त्यसका लागि केही नेताहरु काठमाडौं गएर माओवादी केन्द्रका शीर्ष नेतासंग छलफलमा बसेका छन् । मंसिर ४ गतेको चुनाव घोषणापछि नेताहरु पार्टी…










