एसईई नतिजा ०८१ ः भीमदत्तको यस्तो छ नतिजा सरकारी भन्दा निजी विद्यालयका बढी विद्यार्थी उर्तिण
Onकल्पना साउद कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरका ५८ प्रतिशत विद्यार्थी माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उर्तिण भएका छन । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसईई ०८१ को नतिजा सार्वजनिक गरेको थियो । बुधबार भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले निजी तथा सरकारी दुवै…










