डडेल्धुरामा फरार १२ अभियुक्त पक्राउ
Onडडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन्। अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको सक्रियताले ९ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ…











