महेन्द्रनगरमा सिडिओ सहित प्रहरीले थाल्यो जनचेतना मूलक अभियान
Onमहेन्द्रनगर । कञ्चनपुरका सिडिओ रामप्रसाद पाण्डे सहित प्रहरी कर्मचारीले जनचेतना मूलक अभियान थालेका छन् । बिहीबार महेन्द्रनगर बजार क्षेत्रमा कोरोना लक्षित जनचेतना अभियान सँगै मास्क वितरण गरिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । ट्राफिक इन्चार्ज केशव भट्टका अनुसार समुदाय प्रहरी साझेदारी…










