नेपालमा सांस्कृतिक अतिक्रमण हुने खतरा बढ्यो : देव गुरुङ
Onनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापीकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताएका…











