बैतडीमा बुस्टर डोज अभियानमा रुकावट
Onबैतडी : कोरोनाविरुद्धको खोप अभाव भएकाले बैतडीमा बुस्टर डोज अभियान सञ्चालन हुन सकेको छैन। सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार र ज्येष्ठ नागरिकलाई बुस्टर डोज लगाउने अभियान सञ्चालन गरेको हो। तर बैतडीमा खोप अभाव भएकाले तत्कालै बुस्टर डोज अभियान सञ्चालन गर्न…










