कञ्चनपुरमा चितुवा आतंक, आधा दर्जन बढी घर पालुवा जनावर खायो
Onकञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ। अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन्। नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि…










