नौ कर्मचारीमा कोरोना, नापी कार्यालय बन्द
Onपूर्वी नवलपरासी — नापी कार्यालय कावासोतीका ९ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द भएको छ । त्यहाँ कार्यरत १२ कर्मचारीमध्ये ९ जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार बिहान १० बजेबाट कार्यालय बन्द गरेर २ कर्मचारीले कार्यालय कुरेका छन्…











