हाम्रो चुनावी प्रतिबद्धता अनुरुप मझगाँउ विमानस्थल शुचारु : मेयर विष्ट
Onकञ्चनपुर । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कम्यूनिष्ट पार्टीको चुनावी प्रतिबद्धता अनुरुप कञ्चनपुर मझगाँउ विमानस्थल शुचारु हुने अवस्थामा पुगेको बताएका छन । बुधबार मझगाँउ विमानस्थलको शिलान्यास कार्यक्रममा बोल्दै भीमदत्त नगरका मेयर विष्टले आफुहरुको चुनावी प्रतिबद्धता, दृढ संकल्प अनुरुप बन्द रहेको विमानस्थल शुचारुका…











