अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु
Onनेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरूको मृत्यु भएको हो ।मृत्यु हुनेमा भट्टराईसहित उनका तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकली रहेको प्रहरीले…











