दार्चुलाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम संञ्चालन
Onदार्चुला । जिल्लामा स्थित विद्यालयहरुमा मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरिएको छ । आगामी चैत्र ५ गते सम्म हुने निर्वाचनको तयारी पुरा गर्न जिल्लाका विभिन्न विद्यालयहरुमा मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरिरहेकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी सहभागी…











