चुरेका पहिरो पीडित भन्छन्-पहिरोले खुसी लुट्यो, हाम्रा लागि चाडपर्व आउँदैन
Onकैलालीको चुरे गाउँपालिकामा दुई वर्ष अघि पहिरोबाट विस्थापित भएकाहरू अहिले पनि जङ्गलमै बास बसिरहेका छन्। स्थानीय सरकारको उदासीनताका कारण आफूहरूको बिचल्ली भएको उनीहरूको गुनासो छ। गत वर्षको बर्सातमा विस्थापित ३ सय परिवार मध्ये अधिकांश अझै पनि जङ्गलमा टहरा बनाएर बसिरहेका छन्। केहीले…











