पत्रकार कठायतलाई मातृ शोक
Onमहेन्द्रनगर । पत्रकार धर्मराज कठायतलाई मातृ शोक परेको छ । उनकी ममतामयी आमा जसमती कडायतको ७५ वर्षको उमेरमा सोमबार देहावशान भएको हो । बझाँङको मष्टा गाउँपालिका –३ हिन्मड निवाशी जसमती कडायतको सोमबार अचानक निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । कठायत प्रेस…











