चट्याङ लागेर बैतडीमा एक जनाको मृत्यु, ३ घाइते
Onबैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ मा सोमबार चट्याङ पर्दा वडा नम्बर ५ का २७ वर्षीय महेश लुहारको मृत्यु भएको हो। घरमा भैँसि ल्याइरहेका उनको चट्याङ लगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको…










