अनेरास्ववियू पुर्नवासको इन्चार्जमा जोशी
Onमहेन्द्रनगर । नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटीले आफ्ना सम्पूर्ण पालिकास्तरमा कमिटी बिस्तार गरेको छ। अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटीको पालिकास्तर कमिटी बिस्तार गर्ने क्रममा पुनर्वास नगर कमिटीको इन्चार्जमा नन्दराज जोशीलाई चयन गरिएको हो । अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटीले पुर्नवासको नगर कमिटीको…











