कोरोना भाइरसबाट विश्वभर ४६ लाख ७८ हजारको मृत्यु
Onकोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४६ लाख ७८ हजार ८२२ जना संक्रमितले ज्यान गुमाइसकेका…











