स्रोत नखुलेको साढे ८५ लाखसहित तीनजना पक्राउ
Onकाठमाडौंको चण्डोलबाट स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित तीनजना पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा चण्डोल बस्ने बाराको सिमरा उपमहानगरपालिका-२ का ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका-२४ फसिकेस्थित होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक रिन्कु भन्ने…











