सुदुरपश्चिम प्रदेशमा शुक्लाफाँटामा नगरपालिका सबैभन्दा कम वेरुजु
Onकञ्चनपुर भाद्र ८। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिकामा परेको रहेको छ । महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ अनुसार प्रदेशका ८८ वटा स्थानिय तह मध्ये शुक्लाफाँटा नगरपालिकामा सबै भन्दा कम बेरुजु कायम रहेको छ । शुक्लाफाँटा नगरपालिका कार्यकारी प्रमुख…











