कक्षा १० का विद्यार्थीको समग्र सिकाइ उपलब्धि बढ्यो, मुख्य विषयमा कमजोर
Onकक्षा १० का विद्यार्थीको समग्र सिकाइको उपलब्धि बढेको छ । २०६७ सालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कक्षा १० का विद्यार्थीको शैक्षिक गुणस्तर ४१ प्रतिशत रहेकोमा अहिले बढेर ५१ प्रतिशत पुगेको केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले जानकारी दिए। ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय…











