कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ

On

महेन्द्रनगर–कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर १६ का २० वर्षीय सन्नी कार्की रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो गोबरिया स्थित म ३ प १२२२ नम्बरको स्कुटीमा सवार…

कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन, संग्रचना सुधार गर्नुपर्नेमा जोड

कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन, संग्रचना सुधार गर्नुपर्नेमा जोड

On

कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकी छिन् । बुधबार कैलाली कारागारको अनुगमन गर्दै मन्त्री जोशीले कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था…

लाइसेन्सको नयाँ नियम : लिखित र ट्रायलमा कति अंक ल्याए पास ?

लाइसेन्सको नयाँ नियम : लिखित र ट्रायलमा कति अंक ल्याए पास ?

On

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु हुने भएको छ । गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको थिएन । तर, आगामी दिनमा हुने लिखित र…

एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य

एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य

On

नेकपा एमालेले स्थायी कमिटीमा ८ जनालाई मनोनयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको हो । यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेकपा क्रियाशील रहेको…

कञ्चनपुरका सिडिओ महतोको सरुवा

कञ्चनपुरका सिडिओ महतोको सरुवा

On

महेन्द्रनगर–कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको सरुवा भएको छ । गृह मन्त्रालयले कञ्चनपुरसहित अन्य ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको हो। गृह मन्त्रालयले मंगलबार कञ्चनपुर, जुम्ला, सर्लाही, मुस्ताङ, धनकुटा र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।…

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

On

महेन्द्रनगर–कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गएराती ११ बजेको समयमा जिल्लाको बेदकोट नगरपालिका –९ बैधनाथ सडकमा उभिरहेको अवस्थामा लागुऔषध ब्राउन सुगर सहित सोही ठाउँका ३१ वर्षीय गगन बोहरा पक्राउ परेका हुन्। उनको साथबाट ०.५१० मिलिग्राम ब्राउन…

कञ्चनपुरका नाका भएर एकै दिन १८ सय बाहिरीए

कञ्चनपुरका नाका भएर एकै दिन १८ सय बाहिरीए

On

महेन्द्रनगर–कोरोना भाइरसको संक्रमण दर कायमै रहेका बेला कञ्चनपुरका सिमानाका भएर भारत जाने क्रम बढेको छ। मंगलबार त्रिनगर र गड्डाचौकी नाका भएर १ हजार ८ सय ३ जना रोजगारीका लागी भारत गएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार त्रिनगर भन्सार नाका भएर…

लाइसेन्स को लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम

लाइसेन्स को लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम

On

काठमाडौँ-सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास…

विद्यालयको कम्प्युटर खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न माग

विद्यालयको कम्प्युटर खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न माग

On

  कञ्चनपुर, नेकपा विप्लव बेलडाँडी गाँउ कमिटिले राधाकृष्ण जनप्रिय विद्यालयमा भएको भ्रष्टाचार छानबिन गर्न माग अघि सारेको छ । नेकपा विप्लव गाँउ कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयमा कम्प्युटर खरिदमा भएको भ्रष्टाचार छानबिनको माग अघि सारेको हो । विप्लव बेलडाँडीका इन्चार्ज…

धनगढी रहेको मिश्र पोलिक्लिनिकमा औषधि व्यवस्था विभागको ताला

धनगढी रहेको मिश्र पोलिक्लिनिकमा औषधि व्यवस्था विभागको ताला

On

कैलाली, धनगढी अबैधानिक रुपमा सञ्चालनमा रहेको मिश्र पोलिक्लिनिकमा औषधि व्यवस्था विभागको ताला लगाएको छ । केहि महिना अगाडि देखि सञ्चालनमा आएको मिश्र पोलिक्लिनक औषधि विभागमा दर्ता नगरी अवैध तरिकाले सञ्चालन गरेको पाइएकोले ताला लगाएको हो । औषधि विभाग व्यवस्था कार्यालय नेपालगन्जको टोलीले…