त्रिभुवन विश्वविद्यालयमा एम.फील र पी.एच.डी.को शुल्क वैज्ञानिक नभएको भन्दै अखिल क्रानितकारीद्धारा विज्ञप्ति जारी
Onकाठमाडौं। त्रिभुवन विश्वविद्यालयमा एमं.फील र पी.एचं.डी.को शुल्क वैज्ञानिक नभएको भन्दैअखिल क्रानितकारीले विज्ञप्ति जारी गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)ले केही दिनदेखि त्रिभुवन विश्वविद्यालयमा एमं.फील र पी.एचं.डी.को शुल्क वैज्ञानिक नभएको भन्दै विज्ञप्ति जारी गरेको हो । ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्घर्ष…











