१७ माघबाट साताव्यापी ‘किताब जात्रा’
Onसाहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ । ‘किताब यात्रा फाउन्डेसन’ले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी…











