सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले २ दिन भित्रै नतिजा प्रकाशन गर्ने
Onसुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो चरण अन्तर्गतका परीक्षाको नतिजा २ दिन भित्रै सार्वजनिक गरिने जनाएको छ। गत असोज दोस्रो साता देखी कार्तिकमा लिएको पहिलो चरणका अनलाइन परीक्षाको नतिजा पुस २९ गते सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको हो। सुदूरपश्चिमाञ्चाल विश्वविद्यालयका परीक्षा नियन्त्रक देव सिह नाथले काँपी…










