
युवा व्यवसायी देउवाद्वारा आफ्नै गाँउ तिलाचौरका ६० अति विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका स्थानीय एव भारतमा व्यवसाय गर्दै आएका युवा उद्यमी व्यवसायी दिपक देउवाले भीमदत्त नगरका ६० विपन्न दलित परिवारलाई न्यानो कपडा (कम्बल) वितरण गरेका छन । तिलाचौर घर भई हाल भारतमा व्यवसाय गर्दै आएका देउवाले भीमदत्त नगरपालिका…