अखिल क्रान्तिकारी कञ्चनपुरले भन्यो, ‘नेपाली विद्यार्थी लम्साल घटनाका दोषि उपर कार्बाही गर्नुपर्छ’
Onकञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुरले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लम्साल घटनाका दोषि उपर कार्बाहीको माग अघि सारेको छ । नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी कञ्चनपुरले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लम्साल घटनाका दोषि उपर कार्बाहीको माग अघि सारेको हो । अखिल…











