दोधाराचादनी झोलुंगे टावरको टुप्पोमा फेरि देखिइन ति युवती
Onमहेन्द्रनगर । केही दिनअघि झोलुंगे पुलको टावरमा देखिएकी युवती आइतबार बिहानै फेरी टावरको टुप्पोमा देखिएकी छन् । यसपटक उनी चाँदनीतर्फको तेस्रो ठुलो टावरमा देखिएको प्रहरीले जनाएको छ । बिहानै टावरमा बसेर उनी सुर्य नमस्कार लगायत विभिन्न आशनमा योगा गरिरहेको देखीएको प्रहरीले जनाएको…










