कञ्चनपुरमा निषेधाज्ञाको पहिलो दिन (फोटो फिचर)
Onनिषेधाज्ञाको पहिलो दिन सडकमा मानिसहरुको उपस्थिती कम देखिएको छ। सुरक्षाकर्मीहरु भने निषेधाज्ञा सफल पार्न खटिएका छन्। प्रत्येक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। सुरक्षा जाँच बढाएका छन्। अत्यावस्यक कामका लागि घर बाहिर निस्केकाहरुको पनि पास जाँच गरिएको छ। महेन्द्रनगर बजारक्षेत्रमा…










