अछाममा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु
Onअछामस् अछाममा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । डोजर दुर्घटनामा डोटीको शिखर नगरपालिकाका ३२ बर्षका किरण बोगटीको मृत्यु भएको हो । बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा सडक मर्मत गर्ने क्रममा डोजर दुर्घटना हुँदा चालक बोगटीको घटना स्थलमै…











